Monday, April 6, 2020

सीमा क्षेत्रमा थप सुरक्षा फौज

लकडाउन उल्लंघन गरी भारतबाट मानिस आउन सक्ने आशंकामा सरकारले सीमा क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गरेको छ । वैशाख ३ गतेसम्मका लागि लकडाउन थपिएसँगै सीमा सुरक्षामा कडाइ गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को थप फौजलाई सीमा क्षेत्रमा तैनाथ गरिएको छ ।


from कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily https://ift.tt/2UPesOQ
https://ift.tt/2RjmeOS

No comments:

Post a Comment