Monday, April 6, 2020

अनि अस्पतालले डिस्चार्ज दियो...

ताला फोरिएको कोठामा सञ्जय खड्का लम्पसार परेर सुतिरहन्छन् । दुर्घटनामा परेर मेरुदण्ड भाँच्चिएपछि खाटमा पल्टिएर मोबाइल चलाउनु उनको दैनिकी भएको छ । उपचार गर्दागर्दै अस्पतालले ‘डिस्चार्ज’ दियो । लकडाउनमा उनलाई आलो घाउमा नुनचुक छर्केजस्तै भयो ।


from कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily https://ift.tt/3dYFye4
https://ift.tt/2V3nM0C

No comments:

Post a Comment