संघीय संसद्का सांसदहरूले कोभिड–१९ नियन्त्रणका लागि आफूहरूको भूमिकालाई बेवास्ता गरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन् । संघीय संसद् बैठक नहुँदा सरकारले गरेको संक्रमण नियन्त्रणका प्रयासमा देखिएका कमजोरी औंल्याउन वा सुझाव दिन आधिकारिक संयन्त्र नभएको गुनासो पनि उनीहरूले गरेका छन् ।
from कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily https://ift.tt/2V4my56
https://ift.tt/2yDrma8
No comments:
Post a Comment