Tuesday, April 7, 2020

मेसिनले नधान्दा काठमाडौं पठाइयो स्वाब

संघीय सरकारले पठाएको कोभिड–१९ को स्वाब परीक्षण गर्ने आरटी–पीसीआर (रियल टाइम–पोलिमरेज चेन रियाक्सन) मेसिनले भार धान्न नसक्दा स्वाब काठमाडौं पठाउन थालिएको छ । मंगलबार मात्र १५ वटा स्वाबको नमुना काठमाडौं पठाइएको प्रदेश अस्पतालस्थित कोरोना परीक्षण प्रयोगशालाले जनाएको छ ।


from कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily https://ift.tt/2XkxAX0
https://ift.tt/2RAL8Kj

No comments:

Post a Comment