सरकारले प्रतिबन्ध गरेको मुलुकबाट हवाई तथा खुला सीमा नाका भएर भित्रिएका ९६ नागरिकलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको देशबाट थाई एयर र एयर इन्डियामार्फत चैत ८ गते आएकालाई खरिपाटीमा राखिएको हो ।
from कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily https://ift.tt/2x3Vefm
https://ift.tt/2wm1q2c
No comments:
Post a Comment