Sunday, April 5, 2020

साता दिनदेखि उठेन बाबुरामको शव

उच्च ज्वरो र खोकी बढ्दै गएपछि पाल्पाको रिब्दीकोट गाउँपालिका–५ कुसुमखोलाका ३४ वर्षीय बाबुराम थापा चैत १३ मा बुटवलस्थित कोरोना (अस्थायी) अस्पतालमा भर्ना भएका थिए । चैत ६ मा दुबईबाट फर्किएका उनको चैत १६ गते उपचारकै क्रममा मृत्यु भयो । चिकित्सकले सुरुमा कोरोना भाइरस (कोभिड–१९)को आशंका गरे पनि परीक्षणपछि रिपोर्ट नेगेटिभ आयो ।


from कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily https://ift.tt/34e3KVc
https://ift.tt/3bVa7zz

No comments:

Post a Comment