Sunday, April 5, 2020

अख्तियारले मगायो औषधि खरिदको कागजात

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागबाट कागजात झिकाएर चीनबाट औषधि खरिद गर्दा भएको अनियमितताको अनुसन्धान थालेको छ । उजुरीको अनुसन्धान गत बिहीबारदेखि नै गरिरहेको अख्तियारले कागजात झिकाएर हेर्दा त्रुटि भेटिए थप प्रक्रिया अघि बढाउने रणनीति बनाएको हो ।


from कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily https://ift.tt/3aHxmwK
https://ift.tt/2x5KM7g

No comments:

Post a Comment