नेपाली सेनाले सरकारको निर्णयअनुसार स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाएको छ । सेनाले जीटूजी माध्यमबाट सामान खरिद गर्दा बढी मूल्य नहोस् भनेर विभिन्न मुलुकमा रहेका राजदूतावासलाई त्यहाँको मूल्यबारे बुझ्न पत्र पठाएको छ ।
from कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily https://ift.tt/2JE8WZh
https://ift.tt/2V89eNl
No comments:
Post a Comment