Monday, April 6, 2020

जहाँ आफन्तलाई पनि प्रवेश निषेध छ

गाउँमा कोही नयाँ अनुहार देखिए उनी बाटोमै रोकेर आउनुको कारण सोध्थे । विशेष अवस्थामा बाहेक फर्काउँथे । केही दिनसम्म यस्तो गर्दा पनि गाउँमा मान्छे आउने क्रम नरोकिएपछि बाँकेको जानकी गाउँपालिका–६ गहनापुरका प्रेमबहादुर लोनियारले मूल बाटोमै डोरी टाँगिदिए । ‘बाहिरका मान्छे गाउँभित्र आउन सख्त मनाही छ’ कागजमा लेखेर त्यसमै झुन्ड्याए ।


from कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily https://ift.tt/34gZMv7
https://ift.tt/2XhuxP4

No comments:

Post a Comment