सरकारले र्यापिड डायग्नोस्टिक टेस्ट किट प्रयोग गर्ने तयारी गरेको छ । त्यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले उक्त किटको गुणस्तर प्रमाणीकरण र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले अनुसन्धान गर्नेछन् ।
from कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily https://ift.tt/2xQoBlE
https://ift.tt/3bW1owV
No comments:
Post a Comment