Sunday, April 5, 2020

सञ्‍चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध होस् : काउन्सिल

प्रेस काउन्सिल नेपालले कोभिड–१९ को जोखिम बढिरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय सीमासहित जोखिमपूर्ण क्षेत्रबाट समाचार सम्प्रेषणमा संलग्न सञ्‍चारकर्मीका निम्ति स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री अविलम्ब उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।


from कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily https://ift.tt/2UHgVeh
https://ift.tt/2Rbd3zW

No comments:

Post a Comment