कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएयता नेपालमा भारत तथा अन्य मुलुकबाट आएकामध्ये ६१ हजार व्यक्तिको पहिचान गरिएको छ । त्यसमध्ये ५८ हजार ५ सय जना स्थानीय तहको निगरानीमा छन् । उनीहरु कतिपय सेल्फ र कतिपय सार्वजनिक रूपमा व्यवस्थापन गरिएको क्वारेन्टाइनमा बसिरहेका छन् ।
from कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily https://ift.tt/2X8KgQm
https://ift.tt/2Rt25pZ
No comments:
Post a Comment