सरकारले बाग्लुङ, कैलाली र कञ्चनपुरमा समूहगत रुपमा नै कोभिड–१९ संक्रमण रहे/नरहेको ‘र्यापिड डायगोनोस्टिक टेस्ट’ (आरडीटी) किट प्रयोग गरेर परिक्षण गर्ने निर्णय गरेसँगै त्यसको तीव्र तयारी भइरहेको छ ।
from कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily https://ift.tt/2RdhoTz
https://ift.tt/2JHZ1le
No comments:
Post a Comment