Sunday, April 5, 2020

चीनले नेपाललाई सामग्री उपलब्ध गराउँछ: राजदूत होउ

चीनले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि नेपाललाई आवश्यक सामग्री उपलब्ध गराउने बताएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार सञ्चारकर्मीहरूलाई लिखित अन्तर्वार्ता दिँदै चीनको केन्द्रीय सरकारले नेपाललाई साम्रगी उपलब्ध गराउने बताएकी हुन् ।


from कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily https://ift.tt/2V1N2EC
https://ift.tt/2Rcl2g6

No comments:

Post a Comment