Tuesday, April 7, 2020

एकै दिन दुई सयको स्वाब संकलन

कोरोना भाइरस संक्रमण भए–नभएको पुष्टि गर्न अछाममा क्वारेन्टाइनमा बसेका दुई सय जनाको थ्रोट स्वाब संकलन गरिएको छ । नेपाली सेनाका २ र सरकारले पठाएका तीन जना स्वास्थ्यकर्मीको संयुक्त टोलीले मंगलबार जिल्लाका चार स्थानमा पुगी स्वाब संकलन गरेको हो ।


from कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily https://ift.tt/39MOeks
https://ift.tt/3aS2mdJ

No comments:

Post a Comment