सरकारले सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना (कोभिड १९) को परीक्षण सुरु गरेको छ । टेकुको राष्ट्रिय प्रयोगशालामा मात्रै हुने परीक्षण सबै प्रदेशमा विस्तार गरिएको हो ।
from कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily https://ift.tt/39Jpsl7
https://ift.tt/2V9G4xc
No comments:
Post a Comment